Rule 30
भुक्तानीको क्रम
कुनै व्यक्तिले विभिन्न आय वर्षको वा विभिन्न स्रोतको बाँकी कर व्याज र शुल्क तिर्नु पर्ने अवस्थामा सम्पूर्ण रकम नबुझाएमा बुझाएको रकमलाई कुन आयवर्षको वा कुन श्रोतको भुक्तानी मान्ने भन्ने कुराको निर्णय विभागले गर्नेछ ।